सहरको हल्ला

10 July 2019






आज यो कालो रातमा सहरमा निकै हल्ला छ,
अशान्तिको अनिद्राले कयौँ मान्छेहरु सयौं कोल्टे फेर्दैछ्न् ,
तर म त मस्त सुतिरहेकोछु यो रातको शान्तिमा,
किनकी त्यो हल्ला म नै हुँ।।।



Image: by Andrii Tokarchuk

Comments

Popular posts from this blog

जेम्स डि. वाट्सनसँगको साक्षात्कार: सपना

एक चम्चा चिनी

के देख्छ सिउंडीको फूलले?